माधव नेपाललाई भेट्न निवासमै पुगे प्रधानमन्त्री देउवा

0
45

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (एमाले)का नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास पुगेका छन् । बुधबार प्रधानमन्त्री देउवा कोटेश्वरस्थित नेता नेपालको निवास पुगेका हुन् ।

प्रधानमन्त्री देउवा धन्यवाद दिन र विश्वासको मत माग्नका लागि नेपालको निवास पुगेको बताइएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्