चीनले म्यान्मार, भियतनाम र लाओससँगको सिमानामा पर्खाल लगाउने

0
51

चीनले म्यान्मार, भियतनाम र लाओससँगको सिमानामा पर्खाल लगाउने भएको छ।
चिनियाँ अधिकारीहरूले देशको दक्षिणपश्चिमी सीमानामा पर्खाल निर्माण गर्न सुरुवात गरिसकेका छन् जुन लामो समयदेखि लागूऔषध तस्कर र मानव तस्करहरूको लागि सजिलो बाटो थियो।
युनान प्रान्तसँग जोडिएका ती देशहरुबाट धेरै मात्रामा कोरोना संक्रमित चीन प्रवेश गरेपछि चीनले पर्खाल लगाउन थालेको हो।भियतनाम, म्यान्मार र लाओससँग सीमा जोडिएको युनानमा गत सोमबार ५ हजार नयाँ संक्रमित थपिँदा ८० जनाको मृत्यु भएको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्